Wednesday, February 16, 2011

आर्थिक बर्ष २०६७ ६८ का लागी हर्मी गाविसको बजेट बाडफाड विवरण

हर्मी ,
गत पुस २८ गते बसेको हर्मीको गाउँ परिषद्ले आर्थिक वर्ष २०६७ ६८का लागी विविध योजनाहरु प्ाारित गरेको छ ।हर्मी गाविसका लागी सरकारबाट विभिन्न शिर्षक अन्तर्गत प्राप्त हुन सक्ने कुल २२ लाख ११ हजार सात सय ५९ रकम निम्न अनुसार विनियेाजन गरिएको छ ।

१ अधिल्लो आर्थिक बर्षमा तय भएर पनि रकम वितरण नगरिएका योजनाहरु अन्र्तगत यस वर्ष ८० हजार छुट्ाइएको छ ।



२ गत वर्ष निर्णय भइ रकम अभावका कारण रोकिएका योजना

देउराली खाने पानी मर्मत वडा नं ३ रु १० हजार

घुरे गाँउ खाने पानी वडा नँ ५ २० हजार

संयुक्त कुवापानी बडा नं ९ १५ हजार

सिस्ने खानेपानी बडा न ९ १५ हजार

जिम्बु खानेपानी बडा न ९ १० हजार

चाप गैरा खानेपानी वडा न ७ १० हजार

कषि कार्यक्रम २० हजार

युवा कार्यक्रम १५ हजार



३ थप अनुदान अन्तर्गत ३ लाख ३३ हजार मा निम्न अनुसार विनियोजन गरिएको छ ।

बौदिक कार्यक्रम ८४५१

विद्यायलका बाल बालिकाका लागी फाइदा पुग्ने कार्यक्रम ४० हजार

अपाङ हक हित कार्यक्रम २४ हजार

विपन्न गैर दलित चर्पि निमार्ण २४ अजार ४ सय

पूर्वाधार निमार्ण अन्तरगत

हर्मी भन्ज्याङ पराजुलिगाउँ धारा चौतारो सडक निमार्ण तथा मर्मत २ लाख १० हजार

पुरानो धारा नवलपुर सिडि निमार्ण १६हजार





४ पुजि गत अनुदान शिर्षक अन्र्तगत

महिला वर्गको हित हुने कार्यक्रममा ७६३३६

विपन्न वाल वालिका सहयोग कार्यक्रम ७६३३६

जेष्ठ नागरिक दलित अपाङ जनपाति १५२६७४

दलित उत्थान कार्यक्रम ७६३३६

जेष्ठ नागरिक जन जाति अपाङ ७६३३६

त्यसै गरि पुजि गत अनुदान अन्र्तगत नै

पात्लेपानि कैचलपानी मोटरबाटो निमार्ण मर्मत १२२०००

अल्छि चौतारा बेसीजाने मोटर बाटो १२४०००

मकुन्डाडा आहाले मोटरबाटो निमार्ण १०००००

हर्मी भन्ज्याङ भण्डारी गाउँ खारखोला मोटरबाटो निमार्ण १५००००



अनि विद्यालय अनुदान तर्फ

महेन्द्र लीला उच्च मावि भवन निमार्ण १५००००

चम्पावति मावि भवन मर्मत १३००००

विज्ञान प्रावि १००००

सरस्वति प्रावि १५०००

सरस्वति प्रावि तेसे्र १००००

लक्ष्मि नारायण प्रावि १००००

दारुल हुदा प्रावि १००००

शिखर ज्योति प्रावि ३००००

त्यसै गरि पूजिगत अनुदान तर्पुै

इुवा तथा खेलकुद कार्यक्रम ५००००

सहकारी अनुदान ५००००

सामुदायिक रेडियो हर्मी अनुदान १०००००

ग्ाविस शौचालय निमार्ण २२०००

थरी गाँउ खानेपानी मर्मत ५०००

विद्युत तार खरिद २००००

पाण्डे गाउँ खानेपानी ३००००

कृषि कार्यक्रम २००००

शहिदभवन निमार्ण ५००००

इलाका प्रहरी कार्यालय ५०००

सामुदायिक भवन निमार्ण वडा १र २ १००००

छरछरे खानेपानी मर्मत १५०००

आहाले कुवा मर्मत १००००

संयुक्त सहकारी तालिम ७०००

No comments:

Post a Comment