आदरणिय पाठक तथा शुभचिन्तकहरु
कार्य ब्यस्तताका कारण नियमित रुपमा ब्लग अपडेट गर्न पाईराखेको छैन । त्यसका लागी क्षमा प्रार्थि छु । यहाँहरुलाई थाहै छ सामुदायिक रेडियो हर्मीले मेरो पुरै समय खाइराखेको छ । छिटैनै नियमित अपडेटका साथ उपस्थित हुने छु । छोटो छोटो अपडेटका लागी भने फेसबुकमा हामीलाई our.harmi@gmail.com फलो गर्नुहोला है ।
No comments:
Post a Comment