Showing posts with label श्रदांजलि. Show all posts
Showing posts with label श्रदांजलि. Show all posts

Wednesday, July 28, 2010

हार्दिक श्रदांजलि


स्व .केदारनाथ ढकाल
१९८४ साल असार १५ गते हर्मी गोरखामा जन्मनु भएका हाम्रा समाजका एक कुशल असल अभिभावक तथा तथा ज्योतिस विज्ञ (सिरानघर) हजुरबुवा केदारनाथ ढकालको गत असार २८ गते ८४ वर्षको उमेरमा असामायिक निधन भएको १३ औ दिनको पुन्य तिथिमा दिवगंत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति भावपूर्ण समबेदना अर्पण गर्दछौ । यस दुखद घडिमा शोक सन्तब्ध परिवारलाई भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनि प्रार्थना गर्दछौ ।

Friday, December 11, 2009

हार्दिक श्रदांजलि


स्व .कमलि कान्त भट्ट

१९८९ साल फागुन ३ गते हर्मी ८ गोरखामा जन्मिएका हाम्रा अति नै पि्रय हजुरबुवा कमलिकान्त भट्ट ठाकुर प्रसाद पिता मुक्तिनाथ तथा इश्वरी भट्ट को २०६६ मंसिर १४ गते ७६ बर्षको उमेरमा असामायिक निधन भएको आज १३औ दिन पुगेको अवसरमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तब्ध सम्पूर्ण परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछु

विकास ढकाल सम्पादक
तथा आवर हर्मी परिवार


पशुपतिमा अन्तिम संस्कार गरिदै फोटो : बिकाश ढकाल

Friday, November 27, 2009

हार्दिक श्रदांजलि


छायाँ देवि ढकाल जन्म १९९० /७ /३ स्वर्गारोहण २०६६ /८ /१
मेरा सहकर्मी मित्र हर्मी ८ गोरखा निबासी रामचन्द्र ढकाल तथा अग्रजहरु कृष्ण राज ढमाल र मोहन राज ढकालकी प्यारी आमा तथा लोकनाथ ढकालकी पत्नि छायाँ देवि ढकालको स्र्गारोहण भएको १३औ दिनको अवसरमा मृत आत्माको चिर शान्तिको
कामना गर्दे सोक मग्न सम्पूर्ण परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछु ।

विकास ढकाल
सम्पादक तथा आवर हर्मी परिवार