Showing posts with label अनुरोध. Show all posts
Showing posts with label अनुरोध. Show all posts

Thursday, March 25, 2010

अनुरोध

आवर हर्मीमा हर्मी र यस वरपरका समाचार , यहाँको जन जीनव सँग सम्बन्धित विविध लेख ,रचना ,फोटो पठाउनको लागी अनुरोध छ । साथै आवर हर्मीमा पोष्ट गरिएका सामाग्रीहरु यँहालाई कस्ता लाग्दै छन् ,आफ्नो अमूल्य सूझाब पठाउनु हुन अनुरोध छ । हाम्रो ठेगाना connect_bikash@hotmail.com
our.harmi@gmail.com phone -9841463916

Tuesday, March 23, 2010

अनुरोध

कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ। नाम र ठेगानासहितका कमेन्टले प्राथमिकता पाउने छन्। असभ्य भाषाका कमेन्टलाई स्थान दिइने छैन। प्रतिक्रियामा व्यक्त विचारहरुप्रति मेरो सहमति-असहमति हुनुपर्छ भन्ने छैन ।