Wednesday, November 24, 2010

पिपलथोकमा साँस्कृतिक कार्यक्रम

श्ाुभविजयादशमिको २०६७ को अबसरमा असोज ३० गते अष्टमीको दिन दिवज्योति युवा क्लब हर्मि ३ ले सरस्वति प्रावि पिपलथोकमा साँकृतिक कार्यक्रम आयोजना गर्यो ।
चित्रबहादुर सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा नवचौतारी युवा क्लव हर्मि भाज्याङ्ग दिपज्योति युवा क्लब सापकोटा गाँउ र नवलपुर युवा क्लब गरि ३ ओटा क्लबको सहभागिता रहेको थियो । थोरै मात्र सहभागिता रहेको उक्त कार्यक्रममा आयोजक दिपज्योती युवा क्लबले ग्रामिण कला र संस्कृति ल्कने खालका नाटक गित नृत्य पनि प्रस्तुत गरेको थियो ।


No comments:

Post a Comment