आँपपिपल , भाद्र २६
हरि तालिकाको दिनमा आँपपिपल भन्ज्याङमा कि्रयाहिल युवाहरुको समूह नव सिर्जनशिल युवा क्लबले तीत गित प्रतियोगिता आयेजना गर्यो । कार्यक्रम स्थानिय महिला बृन्दा श्रेष्ठको प्रमुख आतिथयतामा सम्पन्न भएको थियो । कार्यक्रमका सभापति आँपपिपल गाउँ विकास समितिका सचिब रामचन्द्र मरहटा रहनु भएको थियो ।
प्रतियोगीतामा जम्मा ५ महिला समूहको सहभगीता रहेको थियो । सहभागी मध्ये समुदायिक महिला जागरण समूह प्रथम ,बसन्ति महिला समूह दितिय , नमूना अन्वबालि समूह तृतिय र प्रतिक्षा दलित महिला समूहले सान्त्वना स्थान हासिल गरे । कार्यक्रम संचालन भने क्लबका अध्यक्ष विकास श्रेष्ठले गरेका थिए ।
No comments:
Post a Comment