Thursday, September 16, 2010

प्रावि स्तरिय हाजिरि जवाफ प्रतियोगीता सम्पन्न

हर्मी ,भाद्र २५
तिजको उपलक्ष्यमा नव चौतारि युवा क्लब हर्मी भन्ज्याङको आयेजनामा विज्ञान प्रावि हर्मीमा प्राथमिक विद्यालय स्तरिय हाजिरि जवाफ प्रतियोगीता सम्पन्न भएको छ । हर्मीका पाँच विद्यालयको सहभागीता रहेको प्रतियोगीतामा विज्ञान प्रावि भन्ज्याङ प्रथम , सरस्वति प्रावि सापकोटा गाउँ दितिय र सरस्वति प्रावि तेसे्र तृतिय भए । कार्यक्रममा कविता गित र हाँस्य ब्यङग प्रस्तुति पनि समाबेश गरिएको थियो ।

No comments:

Post a Comment