Thursday, August 19, 2010

संचारमा फड्को



हर्मीमा स्थापना भएको सामुदायिक रेडियो हर्मी १०५.४ मेगाहर्जको स्टुडियोमा रेडियो प्रशारण गर्दै प्राविधिकहरु गाँउमा नै तालिम लिएका यी प्राविधिकहरु औपचारिक प्रशारणमा जानु पूर्व आवश्यक अभ्यासमा जुटेका छन् । गत असार ४ गतेबाट परिक्षण प्रशारण शुरु गरेको रेडियो हर्मी आगामि आश्विन अन्तिम साताबाट औपचारिक प्रशारण गर्ने तयारीमा जुटेको छ ।

No comments:

Post a Comment