Thursday, August 19, 2010

कोदो रोपाँईको चटारो



धान रोपाई सकेर हर्मी र आसपासका किसानहरु अहिले कोदो रोपाईमा ब्यस्त छन् भदौ पहिलो सातामानै अधिकाशं ठाँउमा कोदो रोपाई सकिएको छ ।

No comments:

Post a Comment