news,views and many more from harmi.......... and around
Thursday, August 19, 2010
दलितलाई शैक्षिक भत्ता
हर्मी गाविस कार्यालयमा छोरा छोरीको शैक्षिक भत्ता लिन आएकी एक दलित महिला । गाविसले साउन अन्तिम साता प्रत्येक दलित आमा बाबुका दुई जना छोरा छोरीलाई जनहि १८ सयका दरले शैक्षिक भत्ता वितरण गरेको छ ।
No comments:
Post a Comment