Wednesday, July 28, 2010

विदाई कार्यक्रम सम्पन्न

हर्मी ,साउन २
महेन्द्र लीला उच्च माविले गत शैक्षिक सत्रमा प्रबेशिका परिक्षा उर्तिण गरेका आफ्ना विद्यार्थिहरुलाई एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ ।
सोहि कार्यक्रममा पिएसडि नेपाल नामक संस्था मार्फत विद्यालयमा आएका बेलायति स्वयम् सेवकहरुलाई पनि विदाई गरिएको थियो । ती स्वयम् सेवकले एक महिना सम्म नवलपुरमा रहि बन्दै गरेका नयाँ विद्यालय भवन निमार्ण कार्यमा सहयोग पुर्याएका थिए । कार्यक्रममा २०६७ सालको प्रवेशिका परिक्षा उर्तिण गरेका विद्यार्थिहरुको लब्दाङक पत्र र चारित्रक प्रमाण पत्र समेत वितरण गरिएको विद्यायका प्राचार्य कृष्ण न्यौपानेले आवर हर्मीलाई जानकारी दिनुभएको छ । विदाई कार्यक्रममा विद्यार्थिहरुले गित नाच र अन्य प्रतिभा प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment