Wednesday, July 28, 2010

वृक्षारोपण कार्यक्रम सम्पन्न

हर्मी ,साउन १०
विज्ञान प्रावि हर्मीमा गुरु पूर्णिमाको अवसर पारि निमार्णधिन विद्यालय हातामा वृक्षारोपण गरिएको छ । विद्यालयका शिक्षक अभिभावक र शुभचिन्तकहरुको स्रियतामा सम्पन्न वृक्षारोपण कार्यक्रममा पिएसडि नेपाल मार्फत सो विद्यालयमा आएका विदेशि स्वयम् सेवकहरुको पनि संलग्नता थियो । विद्यालय हातामा करिब २ सय विभिन्न थरि विरुवा रोपिएको विद्यायले जनाएको छ ।




No comments:

Post a Comment