सामुदायिक रेडियो हर्मीको आयोजनामा असार १ गते देखि चार गते सम्म रेडियो हर्मीकै प्रशारण केन्द्रमा आधारभूत रेडियो प्राविधिक तालिम सम्पन्न भएको छ । ९ जना प्रशिक्षर्थिहरुको सहभागीता रहेको तालिमा रेडियो हर्मीलाई उपकरण सहयोग गर्ने संस्था एचसिजेवि ग्लोबलका प्रतिनिधि टाइ स्टेकले प्रशिक्षण दिनु भएको थियो । तालिममा स्टुडियो ब्यवस्थापन कार्यक्रम प्रस्तुति र प्राविधिक पक्षहरुका बारेमा सहभागीहरुलाई प्रशिक्षित गरिएको रेडियो हर्मीले जानाएको छ ।
तालिममा सहभागीहरु
No comments:
Post a Comment