Wednesday, June 23, 2010

रेडियो हर्मी १०५.४ को परिक्षण प्रशारण शुरु

हर्मी ,आसार ८
जनताको रेडियो जनताकै आवाज भन्ने मूल नाराका साथ हर्मीमा स्थापना भएको सामुदायिक रेडियो हर्मीले आफ्नो परिक्षण प्रशारण शुरु गरेको छ । असार ४ गते साँझ ६ १५ बजे रााष्टिय गान बजाएर परिक्षण प्रशारण शुरु गरिएको थियो । हाल विहान र बेलुका गरि दैनिक चार घण्टा परिक्षण प्रशारण गरिएको रेडियोका अध्यक्ष जनार्दन ढकालले जानकारी दिनु भयो । गत साता मात्र टावर तथा अन्य प्रशारण उपकरणहरु जडान गर्ने काम सकिएको छ । रेडियो हर्मीका लागी उपकरण सहयोग एचसिजेवि ग्लोबल नामक गैरसरकारी सस्थाले गरेको छ ।
प्रशारणमा जानु पूर्वका दृष्यहरु














No comments:

Post a Comment