Saturday, June 5, 2010

मदरसामा दुई कोठे भवन बन्दै

बयाँपानी ,हर्मी
जेठ २०
अल हिरा ऐजुकेसन सोसाइटि काठमाडौ र हर्मी गाँउ विकास समितिको सहयोगमा मदरसा दारुल हुदा प्रावि बयापानीमा दुई कोठे विद्यालय भवन बन्न लागेको छ । <
अल हिराले दिएको १ लाख २० हजार र गाविसले दिएको ३० हजार रुपैयाँको लागतमा नयाँ भवन बनाउन लागीएको मदरसाका प्रधानाध्यापक इमामदिन मियाँले आवर हर्मीलाई जानकारी दिनु भयो । मदरसामा हाल ७० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको अनुपातमा शिक्षक दरबन्धि नहुदा विद्यालय चलाउन समस्या परेको प्रअ मियाँको भनाई छ ।


फोटो :बिकाश ढकाल

No comments:

Post a Comment