Saturday, June 5, 2010

कहिले पुरा होला खै ?हाम्रो सपना :


जे होस् सुस्त सुस्त गतिमा भए पनि काम चै अगाडि बड्दै छ । छेपेटारमा दरौदि नदि माथि बन्दै गरेको मोटरेबल पुल । निमार्ण शुरु भएको ४ बर्ष विति सक्दा पनि काम अझै सकिने सुरसार छैन । यो पुल गोरखा क्षेत्र न २ का जनताहरुको वर्षौ अघि देखिको सपना हो । यो फोटो चै गत शनिबार खिचिएको हो ।फोटो :बिकाश ढकाल

comment on facebook @ this photo

Narayan Ghimire -फोटो देखेर केही आश पलाएर आयो, अब त बन्छकी जस्तो छ ।
Ishwari P. Bhatta- बील पक्कै बन्छ, पुल त बन्या बन्यै हो । असार लागिसक्यो, फेरि अर्को वर्षलाई पनि बजेट निकासा गर्न पर्ने भएर काम गरेजस्तो गरेको होला ।

No comments:

Post a Comment