गत महिना परेको असिना पानीले फद झारे पछि रित्तो देखिएको इस्माइल दिन मियाको बयापानीमा रहेको सुन्तला बगैचाको एउटा सुन्तलाको बोट । हर्मीमा ब्यसायिक रुपमा सयौ रोपनि जमिनमा गरिदै आएको सुन्तला खेतिलाई यसपालीको असिनाले ब्यापक क्षति पुर्याएको छ । सुन्तलाबाट हरेक वर्ष लाखौको आम्दानि गर्ने किसमनहरु यस वर्ष खालि हात बस्नु पर्ने निश्चित छ ।
फोटो : बिकाश ढकाल
No comments:
Post a Comment