Sunday, May 2, 2010

कहिले बन्ला खै संविधान ???

जनताको पक्षमा नेपालको नयाँ संविधान बन्ला अनि शान्त सबृद्ध र समुन्नत नयाँ नेपाल बन्ला भनेर जनताले संविधान सभाको निर्वाचनमा सकि्रय सहभागिताका साथ मतदान गरेका थिए । तर जन चाहना अनुरुपका कामहरु नेताहरुले गर्न नसकॆ पछि संविधान बन्ने वा नवन्ने कुनै टुङो नै छैन । त्यसैले यो घडिमा हर्मीमा संविधान सभाको निर्बाचनमा मतदान गर्दे गरेका जनताहरुको फोटो पोष्ट गर्नु सान्दर्भिक ठानेको छु ।





No comments:

Post a Comment