दरौदि नदिमा मोटरेबल पुल बनेर हिउँद बर्खे गाडि चलेको हेर्ने हामी सबैको सपना कहिले पुरा होला खै ? दुई बर्ष अघि देखि शुरु भएको पुल बनाउने काम कछुवाको गतिमा अगाडि बढेको छ । यै गतिमा काम हुने हो भने अझै केहि बर्ष लाग्छ पुल बनि सक्न । पुल बनाउने ठेकेदार अनेक बहाना बनाएर काममा ढिलासुस्ति गरि रहेछ । जसमा साथ र समर्थन छ सडकका कर्मचारीहरुको पनि ।
फोटो सौजन्य: प्रकाश घिमिरे
हजुरबाको सपना :दरौदिमा झोलुङे पुल जो पुरा भएर पनि तुहिने अवस्थामा छ ।
नातिको सपना : दरौदिमा मोटरेवल पुल बनाउने काम कछुवाको गतिमा अगाडि बढिरहेको छ ।
No comments:
Post a Comment