हर्मी ,बैशाख ३
सरस्वती प्रावि हर्मीमा पाँच दिने बाल मैत्रि शिक्षण विधि तालिम सम्मपन्न भएको छ ।
सरस्वती प्रावि हर्मीको आयोजनामा सम्पन्न सो तालिममा हर्मीका सबै विद्यालयका इसिडि शिक्षिका र प्राथमिक तहका एक एक शिक्षिकाको सहभागिता रहेको तालिम संचालनमा सकि्रयरुपले लाग्नु भएका इश्वरी सापकोटाले जानकारी दिनु भएको छ । चैत्र २८ गते बाट पाँच दिन सम्म चलेको र बैशाख २ गते सकिएको सो तालिमको प्रशिक्षक विश्व देवकोटा हुनुहुन्थ्यो । तालिम उद्घाटन सत्रमा हर्मी विद्यालयहरुमा इसिडि कक्षा र यसको प्रभावकारिता विषयमा सरोकारवालहरु विच अन्तकि्रया पनि आयोजना गरिएको थियो ।
No comments:
Post a Comment