हर्मी ,बैसाख ३
गाउँ विकास समिति हर्मीले गत चैत्र २५ गते देखि सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ ।
विगत चार महिना यताको एक मुष्ट रुपैया २ हजार भत्ता वितरण गर्न थालिए पछि गत हप्ता गाविस कार्यालय हर्मीमा भत्ता लिन आउनेहरुको धुइचो बढेको थियो । सामाजिक सुरक्षा भत्ता बृद्ध ,बृद्धा , अपाङ , विधवा , दलित र पिछडिएको जनजातिलाई वितरण गर्ने गरिएको हर्मी गाविस कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment