Monday, April 5, 2010

काठमाडौमा विज्ञान प्राविका लागी सहयोग संकलन शुरु

काठमाडौ चैत्र २३
विज्ञान प्रावि हर्मीको भौतिक पूर्वाधार निमार्ण तथा शैक्षिक अवस्था सुधारका लागी काठमाडौमा रहेका हर्मीबासी तथा आसपासका ब्यक्तिहरु ब्ााट सहयोग संकलन गर्ने कार्य शूरु गरिएको छ । प्रारम्भमै सहयोग संकलन कार्य निकै उत्साहप्रद रहेको विद्यालय ब्यवस्थापन समितिले जनाएको छ । सहयोग संकलन कार्य देश विदेश र गाउँमा रहेका हर्मीबासीहरु विच पुर्याइने तथा संकलन तथा दाताहरुबाट संकलित रकमलाई सहि रुपमा परिचालन गर्ने प्रतिबद्धता समितिले यस अघि नै गरि सकेको छ । हाल सम्म विद्यालयलाई सहयोग गर्ने तथा सहयोगको प्रतिबद्धता गर्ने दाताहरुको विवरण निम्न अनुसार छ ।
१ शान्ता सापकोटा १ लाख एकाउन्न हजार एक सय एघार
२ डा खड्ग वस्नेत दस हजार
३ डा कृष्ण प्रसाद ढकाल दस हजार
४ दामोदर अधिकारी दस हजार
५ इश्वरी प्रसाद भट दस हजार
६ हरि प्रसाद ढकाल दस हजार
७ विनोद प्रसाद ढकाल दस हजार
८ सुवास चन्द्र ढकाल दस हजार
९डा रामजी ढकाल दस हजार
१० मुक्तिनाथ भट दस हजार
११ रविन्द्र ढकाल (जिम्मल )दस हजार
१२ राम चन्द्र ढकाल छ हजार
१३ सुरेन्द्रबाबु ढकाल पाँच हजार
१४ रामजी रेग्मी केराबारी पाँच हजार
१५ हेमराज ढकाल (रानीबुढी) पाँच हजार
१७प्रकास चन्द्र ढकाल पाँच हजार
सहयोग गर्ने अन्य दाताहरुको नामावली आवरहर्मीलाई प्राप्त हुनासाथ प्रकासित गरिने छ । सम्पूर्ण सहयोगदाताहरुलाई आवर हर्मीको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौ ।

No comments:

Post a Comment