हर्मी फगुन २२
यातायात ब्यवसायी समिति गोरखाले गत साता देखि हर्मीको निभारे देखि गोरखा बजार सम्म बस सेवा शुरु गरेको छ । विहान निभारेबाट, पाण्डे गाउँ ,आहाले ,अर्चले, पराजुली गाउँ हुदै भन्ज्याङबाट गोरखा जाने बस बेलुकि सोहि रुट फर्कने गरेको छ ।
दैनिक रुपमा बस सेवा शुरु भए पछि हर्मीका लगभग सबै वडाको सदरमुकाम सँग सिधा यातायात सम्पर्क कायम भएको छ । यस अघि पनि निभारेबाट बज्रे डाडा हुदै डुम्रे सम्म बस र जिप संचालनमा थिए ।
No comments:
Post a Comment