हर्मी गाविस भित्रका अघिल्लो पुस्ता र पछिल्लो पुस्ताका गजलकारहरुको गजल समाबेश गरि हामीले हर्मीका गजलहरु न्ाामक गजल सन्चयन निकाल्ने चाजो पाँजो मिलाउँदै छौ । त्यसकै लागी हमीले केहि महिना अघि देखि गजलहरु संकलन गर्ने काम गरेका छौ र यो कृतिको पि्र प्रेसको काम गर्दै छौ । जानकारीका अभाबमा साथिहरु यस बारे बेखबर पनि हुन सक्नु हुन्छ त्यसैले जानकारी प्राप्त नभएको भए पनि यसै सूचनालाई आधिकारीक मानि छिटै नै गजल र आफ्नो छोटो बायोडाटा पठाढन अनुरोध गदैछु ।
No comments:
Post a Comment