news,views and many more from harmi.......... and around
Thursday, February 18, 2010
लोपुउन्मुख प्रविधि
हर्मीको सिमलीबारमा केहि दीन अघि पुरानो गाउँले प्रविधि कोलबाट उखु पेल्दै गरेका स्थानिय गाउँ गाउँमा भित्रिएको कथित आधुनिकता सँगै यस्ता खाले धेरै पुराना प्रविधिहरु लोप हुने अवस्थामा छन् ।
No comments:
Post a Comment