हर्मी माघ २९
घरेलु तथा सना उद्योग कार्यालय गोरखाको आयोजनामा हर्मी माघ पहिलो साता देखि विज्ञान प्राविको पुरानो भवनमा ढाका बुन्ने तालिम शुरु भएको छ । तालिममा गाविस भरका १३ महिला सरिक छन् । तालिम दिन घरेलुले एक जना महिला प्रशिक्षक पठाएको र सो तालिम ३ महिना सम्म चल्ने जनाईएको छ । तालिमबाट सिप सिके पछि आफै केहि गर्न सकिने भए पछि महिलाहरु निकै नै उत्साहि छन् ।
No comments:
Post a Comment