Saturday, January 2, 2010

आँपपिपलमा बन्यो मेरो मोबाईलको टावर

आँपपिपल पौष १९
आँपपिपलमा रहेको जनता उमावि रहेको डाडोमा निजि क्षेत्रको मोबाईल सेवा प्रदायक कम्पनि स्पाईस नेपालले मेरो मोबाईलको टावर निमार्ण गरेको छ ।
गत हप्ता मात्र निमार्ण कार्य सर्किएको टावरमा छिटै नै उपकरण जडान गरि संचालनमा ल्याउने कम्पनीको लक्ष्य छ । सो स्थानमा टावर निमार्णबाट आपपिपल हर्मी छोप्राक खोप्लाङ पूर्वि लमजुङका केहि गाविसका उपभोक्ताहरुलाई सुविधा पुग्ने देखिन्छ ।

No comments:

Post a Comment