Saturday, January 2, 2010

चित्रेमा बृहत खेल उत्सब सम्पन्न

चित्रे ,छोप्राक
पौष १०
दौतरी समूह चित्रे पोखरी छोप्राकको आयोजनामा पौष ५ गते देखि ९ गते सम्म चित्रे पोखारीमा बृहत खेल उत्सब सम्पन्न भएको छ ।
चार दिन सम्म चलेको सो उत्सबमा फुटबल भलिबल डोरी तान्ने घैटो फुटाउने लगागतका खेल र संास्कृतिक झुकि र संास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको चित्रेबाट प्राप्त खबरमा उल्लेख छ ।

No comments:

Post a Comment