छोप्राक
पौष १९
छोप्रक र आसपासका चार गाविसमा कार्य क्षेत्र रहेको जन्म भूमि बहुउदेश्यीय सहकारी सस्थाको साधारण सभा गत पौष १५ गते छोप्कको अदुवाबारीमा सम्पन्न भएको छ ।
साधारण सभाको अध्यक्षता हरि राम हधिकारीले गर्नु भउको थियो भने प्रमुख अतिथिको आसन ग्रहण छोप्राक उप स्वास्थ्य चौकिका अहेब टुकमान श्रेष्ठले गर्नु भएको थियो ।
यस सहकारीको कार्य क्षेत्र हंसपुर, जौवारी, श्रीनाथकोट ,हर्मी छोप्राक रहेको छ । साभारण सभामा हरिराम हधिकारीले बार्षिाक प्रतिबेदन र ठाकुर पाण्डेले हिसाब किताब पेश गर्नु
No comments:
Post a Comment