हर्मी ,माघ ११
गोरखा यातायात ब्यवसायि समितिले गत साता देखि थालाजुङबाट चित्रे हर्मी कटहरे हुदै काठमाडौ सम्म दैनिक रुपमा बस सेवा संचालनमा ल्याएको छ ।
गत साताबाट दैनिक एक बस काठमाडौबाट हर्मी हुदै थालाजुङ जाने र आउने ब्यवस्था मिलाइए पछि राजधानी सँग हर्मीको सिधा यातायात सम्पर्क कायम भएको हो । यस अघि गोरखा देखि हर्मी सम्म संचालन हुदै आएको दैनिक बस सेवा पनि यथावत नै रहेको हर्मीबाट प्राप्त खबरमा उल्लेख छ ।
No comments:
Post a Comment