news,views and many more from harmi.......... and around
Saturday, January 23, 2010
किन जानु पर्यो खाडिमा
मेहेनत गरे आफ्नै ठाउँमा केहि गर्न सकिन्छ भन्ने उदाहरण बनेका हर्मी ९ का कृष्ण ब नेपाली उनले विगत दुई बर्ष यता आफ्नै गाउँ ठानिश्वाँरामा फर्निचर स्थापना गरि राम्रो आम्दानी गर्दै आएका छन्
No comments:
Post a Comment