हर्मी गाविसका वडा न ८ ९ ३ र ६का जनताहरुको स्वामित्व स्थापना भएको प्रगति वचत तथा ऋण सहकारी सस्थाको छैटौ साधारण सभा पौष २६ गते हर्मी भाज्याङमा सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष जीवन ज्योति ढकालको सभापतित्वमा सम्पन्न सो साधारण सभाले अघिल्लो वर्षले बार्षिक लेखा परिक्षण प्रतिवेदन पारित गरेको थियो । उक्त साधारण सभाले सदस्यता थप गर्ने बाल र बृद्ध वचत खाता सन्चालन गर्ने र विधान संंंंसोधन गर्ने जस्ता प्रस्ताबहरु प्ाारित गरेको हर्मीबाट प्राप्त खबरमा उल्लेख छ । २०५१ सालमा स्थापना भएर बिचमा दशक भन्दा बढि समय बन्द रहेको सहकारी २०६३ साल देखि पुन सचालनमा आएको हो ।हाल प्रगति सहकारीलाई हर्मी कै अग्रणि सहकारीको रुपमा लिने गरिन्छ ।
No comments:
Post a Comment