Saturday, December 12, 2009

अन्तत हर्मीकोटको संरचना बिगारेर बनि छाड्यो मोबाइल टावर

गत महिना निमार्ण कार्य सकिएको हर्मीकोट स्थित नेपाल टेलिकमको नमस्ते मोबाइल टावर केहि महिना भित्रै उपकरण जडान गरि टावर संचालनमा ल्याइने टेलिकम गोरखाले जनाएको छ । त्यस पश्चात हर्मी आँपपिपल थालजुङ्ग र पूवि लमजुङ्गका भलायखर्क तिनपिप्ले अल्कटार प्यारजुङ्ग लगायतका ठाउँका जनताहरु प्रत्यक्ष लाभान्वित हुने छन् ।


फोटो बिकाश ढकाल

No comments:

Post a Comment