Friday, November 27, 2009

हार्दिक श्रदांजलि


छायाँ देवि ढकाल जन्म १९९० /७ /३ स्वर्गारोहण २०६६ /८ /१
मेरा सहकर्मी मित्र हर्मी ८ गोरखा निबासी रामचन्द्र ढकाल तथा अग्रजहरु कृष्ण राज ढमाल र मोहन राज ढकालकी प्यारी आमा तथा लोकनाथ ढकालकी पत्नि छायाँ देवि ढकालको स्र्गारोहण भएको १३औ दिनको अवसरमा मृत आत्माको चिर शान्तिको
कामना गर्दे सोक मग्न सम्पूर्ण परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछु ।

विकास ढकाल
सम्पादक तथा आवर हर्मी परिवार

1 comment:

  1. हाम्रो स्वर्गीय ठुलीआमा छांया देबी ढकालको असामयिक र अप्रत्याशित मृत्युले हामीलाई शोकाकुल बनाएको छ. यस दुखद घडीमा उहांको मृत आत्माले चिर शान्ति अनि सुख पाओस भनी १३औ दिनको यस पावन अवसरमा निरंतर कामना गरिरहेका छौं. हाम्रो यस दुखमा एकाकार हुने ourharmi .com को टीमलाई कर्नेल खलकको तर्फबाट हार्दिक धन्यबाद.
    रबिन्द्र, भीमा & रसिक

    ReplyDelete