Tuesday, October 27, 2009

विद्यार्थीले शैक्षिक भ्रमण गरे

हर्मी ,
महेन्द्र लिला उच्च माविका कक्षा ९ र १० का विद्यार्थीहरु एक साता भन्दा लामो शैक्षिक भ्रमण्म पछि मलंबार घर फकि्रएका छन् । जम्मा ५५ जना विद्यार्थी सहभागी भ्रमण टोलीले पूर्वान्चलका इलाम, भापा ,मोरङ्ग ,सुनसरि र मध्यमान्चलका मकवानपुर ,चितवन लगायतका जिल्लाहरुको भ्रमण गरेको सहभागी शिक्षकहरुले जानकारी दिएका छन् ।


No comments:

Post a Comment