कात्तिक १
आँपिपलमा रहेको जनता उच्च माध्यमिक विद्यालयमा गठन गरिएको वातावरण बाल क्लबले तिहारको अवसर पारेर विद्यालय क्षेत्रको सरसफाई गरेको छ । ६३ सदस्य रहेको सो क्लबले विद्यालय क्षेत्रको सरसफाईलाई अभियानकै रुपमा साचालन गर्ने पनि जनाएको छ । अभियानको पूर्व तयारी स्वरुप काग पुजाको दिन ५० थान कुचो संकलन गरि विद्यालय प्रशासनलाई बु´ाइएको क्लबका सचिव अमृत थापाले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment