Wednesday, October 21, 2009

नवलपुरमा भलिबल प्रतियोगिता सम्पन्न

नवलपुर हर्मी

दिपावलीको अबसरमा बिगतका बर्षहरुमा झै नवलपुर युवा क्लबले गाई तिहारको दिन नवलपुरमा क्लब स्तरिय भलिबल प्रतियोगिता आयोजना गरेको छ । नवलपुर आसपासका कुल पाचँ टिमको सहभागीता रहेको सो प्रतियोगितामा मलटार युवा क्लब घुरेले आयोजक टिमलाई फइनलमा हराउदै पहिलो स्थान हाँसिल गरेको नवलपुरबाट जमालदिन मियाँले जानकारी दिएका छन् ।


No comments:

Post a Comment