Monday, September 7, 2009

निभारेमा पनि युवाहरु जागे


निभारे ,हर्मी , भाद्र २० ,
हर्मी ४ निभारेका युवाहरुले संगठित किसिमले सामाजिक सेवामा लाग्ने मनसायले आफ्नो आर्थिक पक्ष मजबुत बनाउन महा नवमीको दिनमा दशै तिहार उपहार कार्यक्रमको आयोजना गर्ने भएका छन् ।
उपहार कार्यक्रमबाट उठेको पैसा उनिहरुले नव चम्पावति युवा क्लव मार्फत सामाजिक काममा लगाउने कुरा आवर हर्मीलाई बताएका छन् ।

No comments:

Post a Comment