Monday, September 7, 2009

उच्च मावि परिक्षामा राम्रै नतिजा आयो


हर्मी ,उच्च माध्यामिक शिक्षा परिषदको लापरबाहिले गर्दा परिक्षा फल प्रकाशित गर्दा महेन्द्र लिला उच्च माविका २५ जना विद्यार्थीहरु परिक्षामा सामेल हुदा हुदै पनि अनुपस्थित भन्ने रिजल्ट आए पनि मिढियाहरुबाट प्रशारित समाचार र विद्यालयको आग्रह पछि परिषदले अन्तत आफ्नो गल्ति स्यूकार गरि रिजल्ट सच्याएको छ ।
सच्चिएको रिजल्ट आए पछि मलिउमाविबाट परिक्षाका सम्मिलित लगभग तीत दर्जन विद्यार्थी मध्य २८ जना पास भएका छन् । परिक्षामा सामेल विशेष महिला शिक्षा कार्यक्रम अन्र्तगतका बुहारिहरुको पनि राम्रो रिजल्ट आएको छ । परिक्षामा सामेल १४ बुहारि मध्ये १२ जना पास भएका छन् ।

No comments:

Post a Comment