Monday, September 7, 2009

नव विहानीले नवमीमा रमझम गर्ने

हर्मी ,भाद्र २० ,हर्मी भन्ज्याङमा रहेका युवाहरुको सगठित सस्था नव विहानी युवा क्लबले विजया दशमीे अवसरका महानवमीको दिन विविध सास्कृतिक कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा स्थानिय प्रतिभाहरु दारा गित नाच प्रहसन नाटक र लोक दोहोरि आदि प्रदशन गरिने क्लवका अध्यक्ष कृष्ण ढकालले आवर हर्मीलाई जानकारी दिएका छन् ।

No comments:

Post a Comment