Thursday, August 20, 2009

एकल महिलाहरुलाई भैसि वितरण

हर्मी , साउन २८ , मुस्ताङमा प्रधान कार्यालय रहेको एक गैरसरकारी सस्था हिमालयन फाउन्डेसनले हर्मीका एकल महिलाहरुलाई एक एक ओटा भैसि वितरण गरेको छ ।
साउन अन्तिम साता ४५ बर्ष मुनिका हर्मीका २२ जना एकल महिलाले भैसि पाएका छन् । हर्मी साथै गोरखा क्षेत्र न २ का अधिकाश गाविसका एकल महिलालाई भैसि सवतरण गरिएको उत्त सस्थाका प्रतिनिधिले जनाएका छन् । भैसि पाए पछि दैनिक जिविका चलाउन सजिलो हुने आशाले एकल महिलाहरु खुसि भएका हर्मीबाट प्राप्त खबरमा उल्लेख छ

No comments:

Post a Comment