मैन बत्ति बालेर तालिमको उद्रघाटन गर्दे प्रमुख अतिथि राम प्र अधिकारी र उद्रघाटन सत्रमा सहभागीहरु
हर्मी, साउन २८ ,
काठमाडौमा रहेका गाउँ बासिको पहलमा हर्मी ३ पिपल थोकमा रहेको सरस्वति प्राविले तीन दिने बाल कक्षा ब्यवस्थापन विषयक तालिम संचालन गरेका छ ।
विद्यालयका सस्थापक तथा स्थानिय शिक्षा सेवि इश्वरी सापकोटाको अगुवाईमा काठमाडौबाट गएका प्रशिक्षक विश्व देवकोटाले शिक्षक शिक्षिकाहरुलाई तालिम प्रदान गरेका थिए । सो तालिममा हर्मीका सम्पूर्ण विद्यालयका पूर्व पा्रथमिक तहका शिक्षक शिक्षिकाहरु सहभागि थिए ।
पहिलो दिन एक कार्यक्रमकॊ आयोजना गरि उक्त तालिमको उद्घाटन गएिको थियो । छिमेकि महेन्द्र लिला उच्च माविका प्रअ राम प्र अधिकारीले मैन बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सो उद्घाटन कार्यक्रममा स्थानिय समाजसेवि जीवन ज्योति ढकाल भुवनेश्वर भट विद्यालयकी प्रअ रमना देवि ढकाल माओवादिका गाविस इन्चार्ज खेम राज अधिकारी पत्रकार विकास ढकाल लगायतका बक्ताहरुले तालिमको सान्दर्भिकता र औचित्यको बारेमा प्रष्ट पादै तालिमको सफलताको कामना गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बावुराम सापकोटाले गर्नु भएको थियो ।

No comments:
Post a Comment