हर्मी ,साउन ,१९
आवर हर्मी डट कमको संयोजनमा हर्मी गाविस भित्रका गजलकारहरुको सयुक्त गजल सङग्रह निकाल्ने तयारी भइरहेकोले हर्मीमा जन्मि संसार भर जताशुकै रहेर पनि गजल लेखनमा लागेका सबै हर्मेली स्रष्टाहरुलाई गजल रचना पठाउन आग्रह गरिएको छ ।
उक्त सङग्रहमा सके सम्म धेरै स्रष्टाहरुको सहभागिता रहोस भन्ने उदेश्य राखिएकाले यहि साउन मसान्त सम्म रचना पठाई सहयोग गरिदिनु हुन अनुरोध छ । हाल सम्म सो सङग्रहका लागी १५ जना स्रटाहरुबाट गजल प्राप्त भइ सकेको छ । स्रष्टाहरुले ३ दखि १८ वटा सम्म गजल रचना पठाउन सम्नु हुन्छ । जुन गजलहरु सम्पादन र छनोट पछि उक्त पुस्तकमा राखिने छ ।
No comments:
Post a Comment