Wednesday, July 15, 2009

मरहठा सम्मानित भए


गोरखा , असार ,३० १९६ औ भानु जयन्तिको उपलक्षमा गोरखामा आयोजित एक साहित्यिक कार्यक्रममा योरष जिल्लाको साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान गरे बापत कवि मोदनाथ मरहठालाई सम्मान गरिएको छ । मरहठा हर्मी ६ नवलपुर निवासी स्रष्टा हुन् । उनका साथै सोहि कायक्रममा राष्टियगानका रचनाकार ब्याकुल माईलालाई पनि सम्मान गरिएको थियो । साहित्य संगम गोरखाले आयोजना गरे बृहत कवि सम्मेलनमा स्रष्टा द्वयलाइृ्र सम्मान गरिएको हो ।
संगमका अभ्यक्ष केशब बस्नेतको अध्यक्षतामा भएको कविता प्रतियोगितामा यदु प्रसाद भट प्रथम आर अल्पमत दितिय र मिरम विक तृतिय भए । भने गोपि राज गुरुङ्गलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। समारोहमा दजनौ स्रष्टाले कविहरुले कविता र गजल वाचन गरेका थिए ।

No comments:

Post a Comment