गाविस सडक पुरा
हर्मी ,असार २०, करिब दुई हप्ता अगि निमार्ण शुरु गरिएको गाविस सडक सवमार्ण काय सम्पन्न । यस वर्षको गाविस बजेटले पुरै सडक खन्न पैसा नपुगे पछि आगामी वर्षको बजेट समेत लगाउने गरि ऋण सापटि गरेर निमार्ण कार्य पुरा गरिएको उपभोक्त समितिले जनाएको छ । गत साल नवलपुरकाट तेसे्र सम्म निकार्ण भएको सडक यसपालि तेसे्रबाट ज्यामिरे अर्चले आहाले बोगटि गाउँ बायापानि सिख्रे हुदै बराई गाउँ सम्म पुयाएर बद्रेडाडाँबाट आएको पालङटार दुधपोखरी सडकमा जोडिएको छ । यो सडकको निमार्ण पछि हर्मीको पूर्ब पश्चिम भूभाग पुरै सडक संजालमा जोडिएको छ
No comments:
Post a Comment