लुईटेलका अभिशेक खनाल गोरखा प्रथम
पालुङटार, असार १८ ,यसपालिको एस एल सि परिक्षामा अमर ज्योति जनता मावि लुईटेलका विद्यार्थी अभिशेक खनालले ८८।२५ प्रतिसत अङक ल्याई जिल्ला प्रथम भएका छन् । गााेरखाबाट उत्तीर्ण मध्य अन्य ३११८ विद्यार्थीलाई पछि पार्दै उनले कुल ८०० पूर्णाङकमा ७०६ ल्याएका छन् । आवर हर्मी सगँको कुराकानिमा उनले आफूले आशा गरे अनुरुपको अङक भने नआएको तर लिल्ला प्रथम हुन पाउँदा ज्लादै खुसी लागेको बताए । यो परिणमबाट अमर ज्योति स्कुलमा खुसियालि छाएको र आफूहरुले इतिहास दोहोरिएको महसुस गरेको विद्यालय स्रोतको दावि छ ।
No comments:
Post a Comment