Saturday, July 4, 2009
बेलायति स्वयम् सेवक हर्मी आईपुगे
हर्मी ,असार २० ,नवलपुरमा रहेको महेन्द्र लिला उच्च माविमा च्वाईस नेपालको प्रमुख सहयोगमा बन्न लागेको तीन कोठे विद्यालय निकार्णमा सहयोग गर्न पिएसडि नेपाल नामक गैरसरकारी संस्थाले पठाएका बेलायति स्पयम् सेवकहरु हर्मी आईपुगका छन् । तीन हप्ताका लागी आधा दर्जन बेलायति स्पयम् सेवक एक जना नेलाली इन्जिनियर पिएसडि नेपालका एक प्रतिनिधि र एक गाइड गरि ९ जनाको टोलि शुक्रवार साँझ हर्मी आईपुगेको हो । स्पयम् सेवकहरु निर्माण स्थलमै बसेर तीन हप्ता सम्म प्रत्यक्ष निमार्ण कार्यमा सम्लग्न हुने कुरा पिएसडिका विष्णु भट्टले आवर हर्मीलाई जानकारी दिएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment