साउन १२- सरकारले वजेट बक्तब्य मार्फत एकल महिला विवाह गर्नेलाई ५० हजार रुपियाँ अनुदान दिने निर्णयप्रति गोरखाका एकल महिलाहरुले विरोध जनाएका छन् । उनीहरुले सरकारको सो घोषणाको विरोध गर्दै आज प्रमुख जिल्ला अधिकारी जिल्ल्ााका तिन राजनीतिक दल जिल्ला विकास समिति नेपाल पत्रकार महासंघ ग्रैह्र सरकारी संस्था महासंघ लोकतान्त्रिक गैह्र सरकारी संस्था महासंघ जिल्ल्ाा शिक्षा कार्यालय महिला विकास कार्यालय र मानव अधिकार तथा शान्ति समाजको कार्यालयमा ज्ञापन पत्र बुझाएकारेडियो गोरखाले जनाएको छ ।
No comments:
Post a Comment