पालुङटार ,असार १५ ,लुईटेलमा रहेको अमर ज्योति जनता माविले यसै शैक्षिक सत्रबाट विज्ञान संकायमा उच्चमावि संचालन गर्नको लागी आवश्यक तयारी शुरु गरेको छ । अन्य संकायका उच्च माविहरु वरपरका थुप्रै ठाउँमा सचालनमा रहे पनि विज्ञान पढ्नको लागी सदरमुकाम र देशका अन्य शहर जानु पर्ने बाध्यतमक अवस्थाको अन्त्य गर्न आफूहरु विज्ञान संकायमा उच्च मावि खोल्न त_िम्सएको विद्यालयका प्रअ गोविन्द खनालले आवर हर्मीलाई जानकारी दिएका छन् ।
No comments:
Post a Comment