Tuesday, June 30, 2009

गाविस सडक पुरा हुनै लाग्यो

हर्मी, असार ,१५ दुई हप्ता अगि निमार्ण शुरु गरिएको गाविस सडक सवमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । यस वर्षको गाविस बजेटले पुरै सडक खन्न पैसा नपुगे पछि आगामी वर्षको बजेट समेत लगाउने गरि ऋण सापटि गरेर निमार्ण कार्य अगाडि बढेको उपभोक्त समितिले जनाएको छ । शिख्र सम्म पुयाएर अर्को बाटोमा जोड्ने लक्ष्य रहेको सडक अहिले बोगटि गाउँ सम्म पुगेको छ ।

No comments:

Post a Comment